वडा सचिव र प्राविधिक सहायक नै पक्राउ

news
news
July 17, 3:08

बझाङः बझाङमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार बुङ्गल नगरपालिका ९ र ११ को कार्यालय सचिव सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खडक सिँह धामीलाई पक्राउ गरेको हो।

दुवै जनाको मिलोमतोमा रकम चोरीएको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी बझाङका डिएसपी रुपक खड्काले दिनेश खबरलाई बताए। सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै चोरी भएको थियो। सचिव उपेन्द्र महतोको कोठाबाट ३९ लाख रकम २९ गते राति चोरी भएको थियो।प्रहरीले धटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा