जयपृथ्वी राजमार्ग अवरुद्ध

news
news
July 23, 11:12

धनगढी: जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बझाङको जयपृथ्वी नगरपालिका -३ स्थित देवलमा पहिरो गएपछि सो राजमार्ग अवरुद्ध भएको हो।

शुक्रबार बिहान ७ बजे तिरको समयमा पहिरो गएको र स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अबको केहीबेरमै सडक सञ्चालनमा आउने प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। 

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा