स्वर्गको एक टुक्रा “खप्तड”- अभिनेता पल शाह

news
news
August 15, 1:58

धनगढी, ३१ साउन । म्युजिक भिडियोको छायांकनका लागि खप्तड पुगेका चर्चित अभिनेता पल शाहले आज खप्तडमा खिचेको फोटो पोष्ट गर्दै स्वर्गको एक टुक्रा “खप्तड” लेखेका छन् ।

पर्यटकीय संभावना भएको ठाउँ– केआई सिंहको गाउँ

एक हप्ताअघी पल शाह र गरिमा शर्मा २ वटा गीतको छायांकनको लागि खप्तड गएका थिए । सुटिङपछि आज फेसबुकमा खप्टडको फोटो पोष्ट गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा