सहचालकले पार्किङ गर्न खोज्दा पल्टियो बस
June 03, 6:53
बझाङ,२० जेठ– बझाङको सिमखेत बसपार्कमा सहचालकले बस पार्किङ गर्न खोज्दा पल्टिएको छ । साँघुरो बसपार्क भएका कारण सहचालकले पार्किङ गर्न खोज्दा माहाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस पल्टिएको हो । बसलाई सफा गरेर सहचालक लक्ष्मण कुँवरले पार्किङ गर्न खोज्दा बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सहचालक कुँवरालाई सामान्य चोट लागेको र उनको उपचार जिल्ला अस्पताल सिमखेतका भइरहेको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा