उपसभापतिमा बम र मल्ल निर्विरोध
November 20, 11:45
डोटी- नेपाली कांग्रेस डोटी प्रदेश सभा ख (क्षेत्रीय) कार्यसमितिको उपसभापतिमा बोगटान फुडसिल गाउँपालिकाका शेर बहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचीत भएका छन् ।
शनिवार प्रदेश सभा समितिका लागि डोटीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता परेको थियो । उपसभापतिका लागि २ पदमा बम र मल्लको मात्र उम्मेदवारी परेको निर्वाचन समिति सदस्य घनश्याम भट्टले जानकारी दिए । त्यस्तै प्रदेश प्रतिनिधीमा भक्त बहादुर थापा पनि निर्विरोध निर्वाचीत भएका छन् । उनी आदिवासी जनजाती क्लष्टरमा निर्विरोध भएका हुन् । अन्य पदमा भने कोटा भन्दा बढी उम्मेदवारी परेपछि मतदान प्रकृयामा जाने भएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
November 17, 2:33
November 18, 12:29
November 18, 5:37
November 19, 5:56
November 20, 11:45
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा