धनगढीका यी १३ स्थानबाट लगाइदैँ छ कोरोना विरुद्धको खोप
January 14, 11:52
धनगढी,३० पुस / धनगढी उप-महानगरपालिकाले आज उप(महानगरपालिकाका १३ स्थान बाट कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो मात्राको जोनसोन र भेरोसेल खोप लगाइने भएको छ ।
कोभिड १९ रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने क्रममा उपमहानगरपालिकाले जोनसोन र भेरोसेल खोप लगाउने भएको हो ।
खोप वितरण बिहान १० बजे देखि ४ बजे सम्म वितरण गरिनेछ भने उप(महानगरपालिकाको पिसिआर गर्ने ठाउँबाट भने दिउँसो १२ बजे देखि २ बजे सम्म मात्रै खोप वितरण गरिने भएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
November 15, 6:22
November 16, 5:59
November 17, 8:16
November 18, 4:26
November 19, 1:58
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा