मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट गितको भिडियो सार्वजनिक ( भिडीयो  सहित )

ss
ss
January 23, 10:07

धनगढी ९ माघ /  मुटु दिनेलाई मुटुदिन्छु चोटदिने लाई चोट बोलको गित आईतवार सार्वजनिक भएको छ । गित प्रमोद खरेलको स्वरमा छ भने भिडीयोमा मुख्य भुमिका राजेन्द्र खड्काले गर्नु भएको छ ।

खड्का लामो समय देखि कलाकारीता क्षेत्रमा शक्रिय छन भने उनि  राजनितिमा पनि उतिकै  सक्रिय छन । खड्काले डोटेली भाषमा आधारित चलचित्र धन्यमायाजालमा पनि अभिनय गरेका थिए । गितको सुटिङ डोटीको  मिनि खप्तड भनेर चिनिने बगलेकमा भएको हो ।

अहिले खड्का दिपायल सिलगढी नगरपालिका वडा नं २ का कांग्रेसबाट  निर्वाचित वडा अध्यक्ष समेत हुन । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा