सेती अस्पतालमा ६१ जनामा कोरोना संक्रमण पुष्टि
February 01, 1:32
धनगढी,१८ माघ / कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ६१ सय जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १७१ नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै सेतीमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी दम सम्बन्धी बिरामी रहेका र हिजो नै उनीमा कोरोना संक्रमण पुष्टि भएको बतइएको छ।
यस्तै २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ८ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
December 19, 7:28
December 21, 3:07
December 22, 3:24
December 24, 4:43
December 26, 10:29
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा