रसाईलीको 'अमिलो निबुवा'मा ट्वीन्स गर्ल र शिशिर भण्डारी (भिडियो)

a
a
June 28, 12:15

काठमाडौं, असार १३  -

 अस्ट्रेलियामा बसेर  हिट म्युजिक भिडियो निर्देशन गरेका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने  कोसिसमा छन्।  गायक रसाईलीको नयाँ गीत  ‘अमिलो निबुवा’को म्युजिक भिडियो रिलिज भएको छ। दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज  रहेको छ  भने गायक रसाईलीलाई  गायिका निकिता थापाले गायनमा साथ दिएकी छिन्।

‘अमिलो निबुवा’मा टिकटकका सर्वाधिक हिट ट्वीन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा , दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ , शिशिर भण्डारीको साथ मिलन शंकरको अभिनय रहेको छ।  ‘अमिलो निबुवा’ मा नवराज उप्रेतीले छायाँकन नविन निरौलाको सम्पादन र गम्भीर विस्टको कोरियोग्राफी र जीवन रसाईलीको नै निर्देशन रहेको छ। रसाईलीले यस अघघि पनि धेरै सामजिक चेतनाका  र कमर्सियल गीतहरु गाइसकेका छन् भने उनले नेपली लगायत पन्जाबी, हिन्दी , भियतनामी ,इंग्लिश गीतको म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा