स्वतन्त्र मेयरका उम्मेदवार हमालका मुख्य एजेण्डाहरु

April 22, 1:07

धनगढी,९ वैशाख / धनगढी उपमहानगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमाले आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।

शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार,लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा समेत सबैमा आग्रह गरेका छन् ।

उनले धनगढीलाई आगामी पाँच वर्षमा मुलुककै सुन्दर,समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डामा राखेका छन् । हमालले धनगढी उपमहानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त, बनाइनेदेखि लिएर धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याउने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । 

आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू :

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा