सुदूरपश्चिमका ७ जिल्लामा एमालेले टुंगो लगायो उम्मेदवार

April 24, 2:06

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका सात जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेको प्रदेश कमिटीले कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लाका पालिकामा लड्ने उम्मेदवारको टुंगो लगाएको हो।

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा