
अधारभुत आवश्यकतामा बढी जोड दिन्छौं : जोशी

May 06, 7:50
डोटी २३ बैशाख / ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचनका लागी डोटीका सबै दलहरु यति बेला गाउँ शहरमा चुनावी सभामा व्यसत छन । यस्तै नेपाली कांग्रेस सायलका उम्मेदवारहरु पनि गाउँमा घर दैलो अभियानमा व्यस्त छन । घर दैलो अभियानका बेलामा सायल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मराज जोशीले सायल गाउँपालिकामा आफ्नो पार्टी निर्वाचित भए पछि गाउँमा सबै भन्दा पहिला आधार भुत आवश्यकतामा जोड दिने बताएका छन ।
जोशीले शिक्षा स्वास्थ्य, खानेपानी कृर्षि लगायतका कामहरुमा बढी प्राथमिकता दिने बताएका छन । यति मात्रै नभएर गाउँमा नै सबै यूवाहरुलाई रोजगार मुलक कार्याक्रमहरु ल्याएर गाउँका सबै यूवाहरुलाई गाउँमा नै रोजगारी दिने प्रतिबद्धता गरेका छन । जोशी नेपाली कांग्रेसका तर्फ बाट सायल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा