उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित ३ जना पुरस्कृत

June 18, 9:55
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरूलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत वरिष्ट प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन् ।
जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरूलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ।
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 13, 6:08
June 13, 5:55
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 11, 9:53
June 09, 7:29
November 15, 6:11
November 16, 5:36
November 17, 5:21
November 18, 2:37
November 19, 1:13

सम्बन्धित वर्गका समाचारहरू
June 18, 10:05
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
June 18, 10:03
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा