कैलालीमा ११ वर्षीय बालकमाथि हँसिया प्रहार
September 09, 3:38
धनगढी । कैलालीमा एक बालकमाथि हँसिया प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका छन्। बाललाई चोट लागेको छ। विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ। विष्टको मानसिक अवस्था ठिक नरहेको प्रहरीले बताएको छ।
घाईते बालकको लालरत्न अस्पताल लम्कीमा उपचार हुँदैछ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा