कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका कपडा बरामद

September 09, 6:25

धनगढी,२३ भदौ ।  कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका कपडा प्रहरीलेब बरामद गरेको छ। धनगढी उप–महानगरपालिका–३ बिशालनगरबाट भन्सार छलीका अन्दाजी करिब ४५ हजार मुल्य बराबरको ७८ पिस साडी बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उप–महानगरपालिका–४ गोलमार्केबा भन्सार छलिका अन्दाजी करिब ९५ हजार मुल्य बराबरका भाईरल साडी, लेडिज सुट, लेहंगा, धोती, कुर्ती लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा