डोटीको जनज्योेती विद्यालयमा तोडफोड

September 09, 7:28
डोटी,२३ भदौ। डोटीको एक बिद्यालयमा तोडफोड भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर २ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा तोडफोड भएको हो ।
विद्यालयका केही कागजात सडकामा फालेको अवस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर सिंहले बताएका छन । विद्यालयमा कसले र किन तोडफोड ग¥यो भन्ने खुल्न नसकेको उनले बताए ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताएका छन । गत असारमा यो विद्यालय भवानी माद्यामिक विद्यालयसँग मर्ज भएको थियो ।
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
September 24, 4:25
September 24, 4:13
September 24, 3:49
September 24, 3:46
September 24, 3:41
July 23, 11:07
July 24, 6:16
July 26, 11:44
July 28, 8:58
July 28, 7:24


सम्बन्धित वर्गका समाचारहरू
September 24, 4:13
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
September 24, 3:49
कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा