बालबालिका राष्ट्रका गहना हुन : शाही 

प्रबन्ध निर्देशक कलेन्द्र शाही
प्रबन्ध निर्देशक कलेन्द्र शाही
September 15, 5:14

धनगढी,२९ भदौ । धनगढीको राईजिङ स्टार ईंलिस बोर्डिङ स्कुलले ५९औं  बाल दिवश मनाएको छ । राईजिङ स्टारले बिभिध कार्यक्रम गरी बालदिवश मनाएको हो । 

कार्यक्रमका सभापति रहेका स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले आजका बालबालिका भनेका भविष्यका कर्णधार रहेको बताए । शाहीले भने, ‘अभिभावकहरुलाई अनुरोध गर्दै तपाई आफ्ना नानी बाबुहरु माथी लगानी गर्नुस त्यो लगानी खेर जाँदैन किन भने पढेर तपाईहरुको लगानी यी साना नानी बाबुहरुले अवश्य फिर्ता गर्ने छन ।’ 

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘आफ्ना बालबालिकाहरुलाई समयमा नै बिद्यालयमा भर्ना गर्नु पर्छ तेसको फलस्वरुप परिणाम समयमा नै पाईने जिगिर गरे ।’ अध्यक्ष चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । 

५९ औं  बाल दिवश
कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष भागिराम चौधरी
५९ औं  बाल दिवश
सहभागीः सभापति,प्रमुख अतिथि र अतिथिहरु
bal
कार्यक्रम संचालन गर्दै शिक्षक कैलाश शाही
bal
सहभागी बिद्यार्थीहरु
५९ औं  बाल दिवश
सहभागी बिद्यार्थीहरु
५९ औं  बाल दिवश
५९ औं  बाल दिवश
५९ औं  बाल दिवश
५९ औं  बाल दिवश
५९ औं  बाल दिवश५९ औं  बाल दिवश५९ औं  बाल दिवश५९ औं  बाल दिवश

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा