धनगढीमा संबिधानकाे बिराेध,बजारमा राके जुलुस
September 20, 8:12
धनगढी । नेपालको संविधान दिवसको विरोध गदै राष्ट्रिय प्रजातन्त्र पार्टीले धनगढीमा राके जुलुस गरेको छ ।
संविधानमा धर्म निरपक्षेता उल्लेख भएको विषयको विरोध गर्दै हरेक वर्षझै यस वर्ष धनगढीको पार्क मोडमा राके जुलुस गरेको हो ।
हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै संविधानको विरोध स्वरुप राके जुलुस गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता छत्र शाहले जानकारी दिए ।
नेपाल सरकारले २०७२ साल असोज ३ गते संविधान जारी गरेको थियो । धर्म निरपक्षेता नेपाली नागरिक भन्दा पनि नेताहरुको स्वार्थका कारण आएको भन्दै उनीहरुले दिवसका दिन विरोधका कार्यक्रम गर्दै आएका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा