सेती प्रादेशिक अस्पताल जलमग्न

September 25, 12:27

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताल वर्षाका कारण जलमग्न भएको छ । एक दिनको वर्षाका कारण अस्पतालमा पानी भरिएको छ ।

बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ । अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेका छन् । अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा पानी भरिएको हो ।   

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा