कैलालीको एक सामुदायिक वनबाट अवैध काठ वरामद

September 27, 3:48

कैलाली। कैलालीको एक सामुदायिक वनबाट अवैध काठ वरामद गरिएको छ । वनभित्र काटिएको सालका गोलिया वेवारिसे अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार कैलालीको कैलारी गाउँपालिका–६ वनकट्टास्थित मातृभूमि सामुदायिक वनभित्र वेवारिसे अवस्थामा सालको ६१.६५ क्युफिट काठ मंगलबार साँझतिर वरामद गरिएको हो । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको गस्ती टोलीले ३ वटा गोलिया फेला पारी नियन्त्रणमा लिएर सबडिभिजन वन कार्यालय फूलवारीको जिम्मा लगाएको बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा