धनगढीमा ‘डुब्का थकाली’ रेष्टुरेण्ट सञ्चालनमा

September 29, 3:57

धनगढी । कैलालीको धनगढीउपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीमा ‘डुब्का थकाली’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्लामाबन्ने विशेष परिकार डुब्का र काठमाडौंको थकालीखानालाई प्राथमिकता राखेर सो रेष्टुरेण्ट सञ्चालनमाआएको हो ।

‘थकाली त काठमाडौंमा धेरै छन् । सुदूरपश्चिमकै आफनो पहिचानलाई देखाउन ‘डुब्का’ लाइविशेषतादिएका छौं’ सञ्चालकअमिर खडकाले भने –‘डुब्कासंगै मासुका परिकारसंग खाना, नाष्तालगायतकाअन्य परिकारहरु पनिहोटलमा पाइने बताए ।

झण्डै डेढ करोड बढी लगानीमा सञ्चालनमाआएको सो रेष्टुरेण्टमा सभाहलको पनिव्यवस्था रहेको छ ।

शुक्रबार पुजापाठ तथा रिवन काटेर सो रेष्टुरेण्ट सञ्चालनमाल्याइएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा