केजिष्टले गर्यो सन्तोषीटोलमा सरसफाईं
September 29, 4:35
केजिष्टले सफा र प्लास्टिक मुक्त धनगढीको नारासहित सरसफाई कार्यक्रम आयोजना गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत केजिष्टले उक्त कार्यक्रम आयोजना गरेको एकेडेमिक हेड सन्दीप पाण्डेले जानकारी दिए । विगत १२ वर्षदेखि केजिष्टले धनगढीमा होटेल म्यानेजमेन्ट र डिप्लोमा कोर्षहरुमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
सुदूरपश्चिममै हस्पिटालिटी क्षेत्रको अग्रिणी संस्थाका रुपमा रहेको केजिष्टका विद्यार्थीहरु हाल मलेसिया, दुबईं, जोर्डन, कुवेत, भारत र नेपालका स्टार होटलहरुमा रोजगारीमा कार्यरत छन्। केजिष्टमा मलेसियन इटीभीए र नेपालको सिटीईभिटीका २ वर्षे होटेल म्यानेजमेन्ट तथा विदेश जान चाहने र नेपालमै स्वरोजगार बन्न चाहनेका लागि डिप्लोमा कोर्षहरु सञ्चालनमा छन्।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 08, 5:28
June 12, 9:56
June 13, 7:20
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा