बझाङमा एकल पुरुषलाई पनि प्रोत्साहन भत्ता बितरण
July 28, 6:30
बझाङ - जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर सातले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता बितरण गरेको छ । राज्यले एकल पुरुषका समस्या समाधान गर्नका लागि ठोस नीति र पहल नभएको र एकल पुरुषका विभिन्न समस्या समाधान गर्ने उद्धेश्यका सात वडामा रहेका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिकोे वडा अध्यक्ष हरिचन्द जोशीले जानकारी दिए ।
वडामा रहेका २७ जनालाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले रकम वितरण गरिएको जोशीको कलक रतालाले बताए । स्थानीय सरकारले आफ्ना समस्या बुझेर एकल पुरुषलाई प्रोत्साहान भत्ता दिएकोमा ६० वर्षीय पदम बहादुर बमले खुसी व्यक्त गरे ।
उनले यसलाई निरन्तरता दिनमा जयपृथ्वी नगरपालिका कार्यालयलाई अनुरोध गरेका छ्न । एकल पुरुषको घरदैलोमा गएर उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष जोशी बताए ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा