राजनीति
November 20, 7:13
काठमाडौँ — माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिकाअनुसार शनिबार देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो । माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए निर्वाचनमा जान तल्ला निकायलाई निर्देशन दिएको छ । समूहगत निर्वाचनमा भने जान नपाइने माओवादीले स्पष्ट पारेको छ
निर्वाचन प्रयोजनका लागि देशभरका… विस्तृतमा
November 20, 7:04
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन धुमधामसाथ उद्घाटन भयो । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । उनीहरूको प्रश्न छ– सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा छ ?डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति… विस्तृतमा
November 19, 6:00
मोहन पनेरु-धनगढी,३ मंसिर/नेपाल कम्युनिष्ट पार्टीले ९ एकिकृत समाजवादी ० ले धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा न्यालयाको बारेमा तपाईको पार्टीको धारण के हो , भन्ने प्रशन्नमा केन्द्रिय महाचिव डा.बेदुराम भुसालले ने।क।पा एमालेको टाउको दुखाई भएको आरोप लगाएका छन ।
पछिलो समयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजिना माग गर्दै न्यायका वकिलहरुको अदालतमा धर्ना दिई रहेका छन,भने अदालतका… विस्तृतमा
November 19, 2:24
आशन्न नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा डोटी जिल्लाको जिल्ला सचिबमा युवा नेता ओमराज पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनि २०४६ सालको जन आन्दोलनमा शक्रिया भुमिका निर्वाह गर्नेमा उनि पनि एक हुन । बझाङको सत्यवती हाई स्कुलमा अध्यनरत पाठकले प्रजातन्त्रको लागी आन्दोलन गर्दा उनले ७ दिन प्रहरीको हिरासतमा समेत बसेका थिएका थिए ।
नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी… विस्तृतमा
November 19, 9:53
डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।
त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट सहयोग गर्ने हो । जुन डोटीमा प्रदीपजी(जिल्ला सभापति प्रदीप देउवा) र रामप्रसादजी(रामप्रसाद… विस्तृतमा
November 16, 5:59
३० कात्तिक, धनगढी । कैलालीमा नेपाली काँग्रेसले मंगलबारका लागि तय गरेका चार वटा स्थानीय तहका अधिवेशन स्थगीत भएका छन् । १३ स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगीत भएको प्रचार प्रसार समितिको संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार यी पालिकामा बुधबार अधिवेशन हुनेछ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेका बन्दका… विस्तृतमा
November 16, 1:06
धनगढी,३० कात्तिक । नेपाली काँग्रेस कैलालीको नगर अधिवेशन स्थगित भएको छ । धनगढी उपमहानगरपालिका अन्तर्गत आज तय भएको नगर अधिवेशन स्थगित भएको हो ।नगर सभापतिका लागि निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका यज्ञराज उपाध्याय र रुपेश स्वार बिच प्रतिस्पर्धा हुने भएपछि नगर अधिवेशन स्थगित भएको हो ।
यसअघि हिजो मात्रै पत्रकार सम्मेलनको आयोजना गरेर नगर सभापतिका लागि उपाध्यायले आफ्नो उम्मेदवारी घोषणा… विस्तृतमा
November 16, 12:51
धनगढी : कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आजदेखी पालिका अधिवेशन सुरू भएको छ। नेपाली काँग्रेस कैलालीका अनुसार आज १३ वटै पालिकामा अधिवेशन हुन लागेको हो।
अधिकांश पालिकामा नेतृत्व चयनका लागि चुनाव हुने देखिएको छ। यस्तै मंसिर ६ गते हुने निर्वाचन क्षेत्रस्तरिय अधिवेशनका लागि पनि उम्मेदवारी घोषणा गर्न थालिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि वर्तमान सचिव भीम… विस्तृतमा
November 15, 6:30
धनगढी–सुदूरको राजनीतिक केन्द्रको रुपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका र निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीको निवास रहेको धनगढी उपमहानगरपालिका तथा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका नेताहरुले एक समारोहबीच आज उम्मेदवारी… विस्तृतमा
November 15, 6:02
धनगढी २९ कर्तिक/नेपाली काँग्रेसकी नेतृ डा. अरजु राणा देउवा क्षेत्रबाट सन्तोष रावल जिल्लाकै कान्छा वडा सभापति निर्वाचित भएका छन् । उनी डा. आरजु राणा देउवाको वडा धनगढी वडा नम्बर ४बाट निर्वाचित भएका हुन् ।
रावलले निवर्तमान सभापति अनन्तराज जोशीलाई ४४ मतको अन्तरले पराजित गरेका हुन् । रावलले एक सय ४९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वान्दी अनन्तराज जोशीले एकसय पाँच मत प्राप्त गरेका थिए । २५ बर्षिय… विस्तृतमा
November 15, 12:26
मार्तडी / नेकपा (एमाले) ले बाजुराबाट १० औ महाधिवेशनबाट सर्वसम्मतरुपमा २० जना प्रतिनिधिको चयन गरेको छ ।
प्रतिनिधि छानिनेमा जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटीका उपसचिव तथा प्रदेश सभा सदस्य वलदेव रेग्मी, अजबहादुर मल्ल, सहदेब बोगटी, रंगमान शाही, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनककुमार बोहरा, गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया, अम्मरबहादुर खडका र मनलाल खत्री छन् ।
यस्तै गरेर… विस्तृतमा
November 14, 8:37
धनगढी / काँग्रेसका पुराना धनगढी नेपाली काँग्रेसका पुराना नेता आनन्दराज जोशी वडामै पराजीत भएका छन् । उनी शनिवार भएको धनगढी उपमहानगरको वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजीत भएका हुन । उनी काँग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि समेत भइसकेका नेता हुन ।
१४ जना खुला प्रतिनिधिका लागि भएको निर्वाचनमा जोशीले १३७ मत पाएका थिए । यस्तै गरेर सुवास चन्द ११६ र कृष्ण कुँवर १११ मत पाएर पराजीत भए ।… विस्तृतमा
November 13, 5:27
कैलालीमा जारी नेपाली काँग्रेसको वडा अधिवेशनमा ९० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अहिलेसम्म जिल्लाका ९० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको महाधिवेशन प्रचारप्रसार समितिले जानकारी दिएको छ । जिल्लामा रहेका १३ पालिकाका १ सय २६ वडामध्ये ९० मा सर्वसम्मत र २५ मा निर्वाचन भएको छ भने ११ वडामा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । सहमति नभएका २५ वडामा भने मतदान हुने क्रम अन्तिम चरणमा पुगेको छ ।
November 13, 10:53
धनगढी / नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह क्रियाशिल सदस्य रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा वडा सभापति सहितको कार्यसमिति र ६९ जना क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार विहान भएको वडा अधिवेशनबाट वडा र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन । सो वडामा गणेश वम सभापति छानिएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कमिटी बनेको छ ।
यस्तै गरेर सो… विस्तृतमा
November 09, 6:05
धनगढी, २३ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्।गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएका हुन्।
कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनले बताए। उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड… विस्तृतमा