डोटीका मृगौला पीडित २१ वर्षीक युवकको उपचारमा समस्या
July 14, 5:09
डोटी, असार ३० – डोटीका मृगौला पीडित सुरेश रोकायाको उपचारमा आर्थिक समस्या भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ११ बारपाटाका २१ वर्षीय युवक रोकायालाई उपचार गर्न आर्थिक समस्या भएको हो।
पाँच बर्ष अगाडि दुवै मृगौला फेल भएपछि युवकको अहिले काठमाडौं महाराजञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ। उनको उपचारमा आर्थिक समस्या हुन थालेपछि सहयोग गर्न सबैलाई अपिल समेत गरिएको छ।
यस्तै सुरेश रोकाया बचाउँ अभियान समेत सुरु गरिएको छ। डोटीकै युवा दिपेन्द्र सिंह र योगेन्द्र रावतले उक्त अभियान सुरु गरेका हुन्। सुरेशको मृगौला प्रत्यारोपणका लागि सहयोग संकलन गर्न समेत सुरु गरिएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा