बैतडीका एक युवकको मलेसियामा मृत्यु

news
news
October 18, 12:36

बैतडी,१ कात्तिक । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोसीको गयराति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।

बिगत ३ दिन देखी अस्पताल भर्ना भएका जोसीको गयराति मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए । 

पोष्टमार्टम पछि कोरोना संक्रमण नदेखीएमा शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तीम संस्कार गरिने बताइएको छ । मृतक जोसी बिगत ५बर्ष देखी मलेसियामा काम गर्दै आएका थिए ।

उनको घरमा श्रीमति, २ छोरी र १ छोरा रहेकाछन् । शारीरिक रुपमा स्वस्थ रहेका जोसीलाई २दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टी

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा