साईपाल गाउँपालिकाका अध्यक्ष धामीद्वारा मृर्गौला फेल भएका बमलाई १ लाख सहयोग

news baitadi
news baitadi
August 13, 9:08

बझाङ – बझाङको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले दुवै मृर्गौला फेल भएर उपचाररत शमसेर कुमार बमलाई आर्थिक सहयोग गरेका छन ।

समाजसेवी एवम् बझाङ–काठमाडौंमा सम्पर्क समितिका अध्यक्ष बमलाई गाउँपालिका अध्यक्ष धामीले १ लाख आर्थीक सहयोग गरेका हुन । धामीले यसअघि पनि विभिन्न असहाय अशक्तहरुलाई बिभिन्न सहयोग गर्दै आएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा