किसान बहुउद्देश्यीय सहकारी संस्था द्धारा मृतकका परीवारलाई आर्थिक सहयोग 

sdsd
sdsd
September 02, 6:44

भदौ १७ कैलाली,
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाको गंगा किसान महिला बिकाश  केन्द्र समुहकी संगीता चौधरीको मृत्यु पश्चताप  सोही संस्थाले श्रद्धाञ्जली सभा तथा सुबिधा बितरण कार्यक्रमक गरेको छ । 
उक्ता कार्यक्रममा  मृतक संगिता चौधरीका श्रीमान  मनोज चौधरीलाई  सात लाख उनाइस हजार तीन सय  उनसा रुपैयाको चेक संस्थाका हस्तान्त्रण गरेको छ । सुपरीवेक्षण बिभाग प्रमुख प्रकाश कुमार बिसीले चेक हस्तान्तरण  गर्नुभयो छ । 
मृतक  चौधरीले सोही संस्थाबाट २ लाख पचास हजार ऋण लिएको थियो तर चौधरीको मृत्यु भए पछि संस्थाले उनको २ लाख ३३ हजार ऋण मिनाह गरेको छ । 

ssss


मृतकका  परीवारका अनुसार सहकारी संस्थामा आवध हुनु धेरै राम्रो रहेको बताउादै उन थपे आज मलाई यस दुःखद घडीमा किसान बहुउद्देश्यीय सहकारी संथाले मेरो घाउमा मलम पट्टी लगाएको छ । अब यो पैसाले मेरो छोराको भविश्य  बनाउँछु । यसरी गाउँमा नै गएर संस्थाले सहयोग गरेको देख्दा स्थानियहरु खुसी व्यक्त गरेका छन । 
संस्था आफुखुसी अनुसार आफ्ना ग्राहकहरुको जिवन बिमा गरीदिएका थिए ।सुपरीवेक्षण बिभाग प्रमुख प्रकाश कुमार बिसी र धनगढी शाखाका  कार्यालय प्रमुख चन्द्रकान्त रेग्मी र कार्यालयका कर्मचारी धर्मराज धर्मराज धर्मराज भट्राई   लगायत अन्य समुहका मानिसहरुको उपस्थीती रहेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा