Aagan-cakes-web-banner-2
news

सेती नदीमा एक महिला मृत फेला

sasas
September 29, 5:45

बझाङ- बझाङमा एक महिला मृत फेला परेकी छन्। सेती नदीको किनारमा उनी मृत फेला परेकी हुन्।

बुधवार जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलमुनि करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृत महिलाको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा