Aagan-cakes-web-banner-2
news

बझाङमा बाजुराका युवक मृत फेला

news
October 04, 3:20

बझाङः मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए।

उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए। रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको र अहिले प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।   

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा