एमालेले बैतडीका सबै पालिकामा उम्मेदवारी दर्ता गर्‍याे

April 25, 5:52

बैतडी:  नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ।  पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो।

पञ्चेश्वर गाउँपालिकामा गोरख बहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरु पनि गत निर्वाचनामा विजयी भएका थिए।    

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि…
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार… विस्तृतमा
दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक…
दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना… विस्तृतमा
म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर…
डोटी - डोटीबाट लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार बनेका… विस्तृतमा
बाबुराम नेतृत्वको नेपाल समाजवादीद्वारा ९९ सदस्यीय…
धनगढी ३१ साउन – नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश… विस्तृतमा