राजनीति
May 08, 12:14
डोटी २५ वैशाख / नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले काँग्रेसले नजिते फेरी देश संकटमा जाने कुरा वताएका छन । शिखर नगरपालिकामा चुनावी अभियानका क्रममा सो कुरा वताएका हुन ।
विगत चार वर्ष देश कम्युनिस्टको हातमा परेर टाँट पल्टिएको उल्लेख गर्दै सभापती वलायरले भने अव देश वचाउन जनताले फेरी स्थानिय, प्रदेश र संघमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गर्दछु ।
विगत चार वर्षमा केपि… विस्तृतमा
May 07, 4:31
डोटी २४ वैशाख / नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य एवं शिखर नगरपालिका नगर कमिटी सदस्य ठक्कर नाथ लगायत नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन । पूर्व जिल्ला सदस्य नाथलगायतलाइ नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले टीका लगाएर स्वागत गरेका छन । नाथ माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना पनि हुन ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ता तेज धामी,… विस्तृतमा
May 02, 4:15
डाेटी १९ बैशाख / डोटीको बड्डी केदार गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी सभा गरेको छ । बड्डी केदारको वडा नम्बर २ सिरसि र सोही पालिकाको वडा नम्बर ३ मुलेचौरमा आज सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली कांग्रेसका बड्डी केदार गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार भैरव साउँदले भने पहिलेको सरकार यसपालिकामा हाम्रो सरकार भएकाले अगाडीको सरकारले गर्न नसकेका कामहरु हामी आए पुरा हुनेछ । हामी निर्वाचित भएर आई… विस्तृतमा
May 02, 4:08
डोटी, १९ बैशाख / नेपाली काङ्ग्रेस पुर्विचौकीले घर दैलो अभियान कार्यक्रम अन्र्तगत आज पुर्विचौकीको वडा नम्बर ७ पोखरीमा गर्दै छन । जनताको आधारभुत आवश्यकता र विकास निर्माणका गतिविधिलाई प्राथमिकता राखी कामगर्ने उदेश्यका साथ घरदैलो गरिरहेको गाउँपालिकाका अध्यक्षका उमेदवार रामप्रसाद उपाध्यायले बताए । जनताको रक्षक जनसेवक भएर काम गर्ने आसा सहित आज सम्म पालिका बाट सेवा सुभिदा बाट बन्चीत परेको… विस्तृतमा
May 01, 3:45
धनगढी, १८ वैशाख/विश्व कोरोना महामारीले आक्रान्त थियो । भारत संगका सिमानाका बन्द थिए । देश लकडाउनले ठप्प थियो । बन्दाबन्दीका कारण जागिर गुमाएका नेपालीहरु हुलकाहुल गौरीफन्टा नाकाबाट ओईरीरहेका थिए । यस्तो त्रासदीका बिच सिमा अलपत्र नागरिको सेवाका लागि खटिएका हुन्थे धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड ।
नगर प्रमुख वड मध्यरातमा भएपनि अलपत्र परेका नेपालीहरुलाई उद्धारमा खटिन्थे । खानापानीको… विस्तृतमा
May 01, 2:00
डोटी १७ बैशाख / डोटीको दिपायल सिलगढी नगपालिका वडा नम्बर २ का सम्पुर्ण जनताहरुले मलाई आग्रह गरेपछि म फेरी वडा अध्यक्ष लड्ेको निर्वतमान वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
“मलाई मेरो सम्पुर्ण वडा वासीहरुले माया गरेर र मलाई वडामा निर्वाचित गराए पछि , म मेरो वडा भित्रका मैले ५ बर्षको अवधीमा गर्न नसकेको काममा फेरी ति कामहरुलाई निरन्तरता दिने छु । बिकास गर्न बाँकी रहेका टोलहरुलाई बिषेश प्राथकितामा… विस्तृतमा
April 29, 4:13
धनगढी १६ बैशाख । नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्दले समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध रहेको बताएका छन् । शनिबार धनगढी १४ मा आयोजित वडा भेलालाई सम्बोधन गर्दै चन्दले आउँदो ५ वर्षमा धनगढीलाई समृद्ध नगरी बनाउने दाबी गरेका हुन् ।
'नेकपा एमालेको उद्धेश्य र भिजन अरुको भन्दा फरक छ', चन्दले भने, 'हामी जे बोल्छौँ त्यो पुरा गरेर छोड्छौँ ।' आसन्न… विस्तृतमा
April 29, 1:46
धनगढी : आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।
समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उहाँको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए ।
यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी… विस्तृतमा
April 27, 2:27
काठमाडौं १४ बैशाख / नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वर्तमान सरकारको नेतृत्व नेपाली कांग्रेसले चाहना नहुँदा नहुँदै लिनुपरेको बताएका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो सरकारको नेतृत्व कांग्रेसको चाहना होइन् । जनताले हामीलाई सरकार चलाउन जनमत नै दिएका थिएनन्,’ नेपाली कांग्रेस नेपाल–अमेरिका… विस्तृतमा
April 27, 2:22
डाेटी १४ बैशाख / नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वर्तमान सरकारको नेतृत्व नेपाली कांग्रेसले चाहना नहुँदा नहुँदै लिनुपरेको बताएका छन् ।
नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो सरकारको नेतृत्व कांग्रेसको चाहना होइन् । जनताले हामीलाई सरकार चलाउन जनमत नै दिएका थिएनन्,’ नेपाली कांग्रेस नेपाल–अमेरिका… विस्तृतमा
April 27, 8:37
काठमाडौँ : पाँच दलीय सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । सत्ता गठबन्धनले साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएको हो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा… विस्तृतमा
April 27, 8:35
धनगढी १४ बैशाख । कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।
कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए।
घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा… विस्तृतमा
April 27, 8:25
धनगढी १४ बैशाख । कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।
कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए।
घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा… विस्तृतमा
April 26, 9:47
धनगढी १३ बैशाख। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बीरबल विश्वकर्माले पार्टी परित्याग गरेका छन् । मंगलबार विश्वकर्माले पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमाले पार्टीमा गुटबन्दी, चाकडीवाद र सिमित व्यक्तिको हालिमुहाली भएको उनको भनाई छ । एमाले स्थानीय निर्वाचनमा उम्मेदवार छनौटमा दलित समुदायलाई उपेक्षा गरेको आरोप लगाए ।
‘पार्टीका जिम्मेवारी र… विस्तृतमा
April 26, 8:38
डोटी : बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार मध्यरातसम्म मनोनयन दर्ता भएको थियो। ६५ वटा वडामा जम्मा दुई सय ३२ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा एउटा वडामा मात्रै एक जना महिलाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन्।
जिल्लाको शिखर नगरपालिका-५ मा नेपाली कांग्रेसको तर्फबाट रमा कुमारी रावल (साउद) ले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनी यसअघि नगरकार्य पालिकाको… विस्तृतमा