स्वास्थ्य-सौन्दर्य
October 29, 1:22
धनगढी,१२ कात्तिक । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ ।
बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे ।मेसु डा. पाण्डेयले स्तरीय भेन्टिलेटर यति… विस्तृतमा
October 27, 11:54
काठमाडौँ,१० कात्तिक । बुधबार चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ।
सरकारले कोभ्याक्ससँगको 'कस्ट सेयरिङ' योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो।
प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ। यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २०… विस्तृतमा
October 25, 12:55
काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।
अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् ।
अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको आयोगका… विस्तृतमा
September 13, 9:45
डोटी: कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ।
गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको… विस्तृतमा
August 28, 4:26
मोहन पनेरु,डोटी
झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।
दुर्गम गाउँ, अशिक्षित परिवेश! पाठेघरसँग जोडिएको समस्या! त्यही परिवेशबाट ग्रसित उनी सजिलै कहाँ अरुलाई भन्न सक्थिन र त्यो समस्या! उनको सोचलाई ‘लाज’को बादलले जो ढाँकेको थियो।
‘लाज लाग्यो! सुरुमा… विस्तृतमा
August 16, 6:25
धनगढी, ३२ साउन – धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलोपटक टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । प्रदेशका अन्य पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
‘टेलीमेडिसिन सेवा’को माध्यमबाट सुदूर पहाडका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने अस्पतालका स्वास्थ्य… विस्तृतमा
August 13, 4:53
धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले उच्च तहका कर्मचारी सहित ठूलो संख्यामा कर्मचारीको माग गरेको छ। विभिन्न पदका लागि कर्मचारी मागको सूचना जारी गरेको अस्पतालले जनाएको छ ।
योग्यता पुगेका तथा इच्छुक व्यक्तिले अस्पतालमा सम्पर्क गर्न सकिने बताइएको छ।
August 13, 3:13
काठमाडौँ,२९साउन। नेपालमा एकै दिन तीन लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु भएयता बिहीबार एकै दिन हालसम्मकै धेरै तीन लाखभन्दा बढी खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन्।
शुक्रबार सम्म प्राप्त विवरण अनुसार बिहीबार एकै दिन ३ लाख ९ हजार ६८ जनाले खोप लगाएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्। गत माघ १४ गतेबाट… विस्तृतमा
August 12, 5:03
जिल्ला अस्पताल बाजुराका सबै बेड एक सातायता बिरामी बालबालिकाहरूले भरिएका छन् । अस्पतालमा अहिले दैनिक ६० भन्दा बढी श्वासप्रश्वास र निमोनियाको समस्या भएका बालबालिकाहरू उपचारका लागि आउने गरेका छन् ।
उपचारका लागि ल्याइने बिरामी बालबालिकामध्ये पनि पाँचभन्दा बढीलाई बेड भर्ना गर्नुपर्ने खालको कडा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको पाइएको सो अस्पतालले जनाएकाे छ । जिल्ला अस्पताल बाजुराका प्रमुख डा.… विस्तृतमा
August 06, 8:50
विज्ञ भन्छन्– ‘अबको ३० देखि ४५ दिन अत्यन्त क्रिटिकल’
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबाट बच्न तयारी अवस्थामा रहन सचेत गराउँदै पटकपटक विज्ञप्ति निकाल्दै आएको छ । कोरोना भाइरसको डेल्टा भेरिएन्टकै परिवर्तित रूप कप्पा भेरिएन्टसमेत पुष्टि भएकाले स्वास्थ्य मापदण्ड थप कडाइका साथ पालना गर्न निर्देशसमेत गरिरहेको छ । तर के कोरोना महामारीको तेस्रो लहर चाँडै आउँदै छ ? वा, दोस्रो… विस्तृतमा
August 05, 3:23
डडेल्धुरा: डडेल्धुरामा पछिल्लो समय आर्युेवेद उपचारप्रति सेवा ग्राहीहरूको आकर्षण बढ्न थालेको छ। जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो।
आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ५६, र २०७६/०७७ मा ७ हजार ३ सय ८५ जनाले सेवा लिएका छन्। आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमतामा पनि बढाउने भएकाले कोरोना भाइरसको संक्रमण… विस्तृतमा
August 04, 1:45
अप्रेशनमा ३०% तथा जाँचहरुमा २५% छुटको व्यवस्था
कैलाली,साउन २०
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले साउन २४ गते देखि ३० गते सम्म मृगौला तथा मुत्ररोग सम्बन्धी निःशुल्क चेकजाच शिविर आयोजना गर्ने भएको छ । मृगौला तथा मुत्ररोग सम्बन्धि दैनिक चेकजाँचका क्रममा मृगौला,मुत्रनली,मुत्रथैलीको पत्थरी तथा संक्रमण भएका र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामिहरुको संख्या उल्लेख भेटिएको डा.… विस्तृतमा
August 04, 7:58
कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नुपर्यो। धेरै बिरामीले अक्सिजन नपाएर ज्यान गुमाए। व्यक्ति–व्यक्तिदेखि राज्यका विभिन्न निकायसम्म अक्सिजनको जोहो गर्न लागिपरे। मुलुकभर फेरि विस्तारै महामारीको तेस्रो लहरको जोखिम देखिँदै छ। के अब तेस्रो लहर आइहाले त्यसलाई थेग्न सक्ने अक्सिजन व्यवस्थापन हुन्छ त ? कतिपय प्रदेश यसमा तयार छन्। केही सुस्त देखिन्छन्। केहीमा कामै भएको छैन।
कोरोना… विस्तृतमा
August 03, 6:56
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताए।
उनले भने, ‘‘प्रदेशमा हाल कोरोना सङ्क्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन। सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ।’’ प्रदेशमा पछिल्लो पन्ध्र… विस्तृतमा
August 03, 6:31
डडेल्धुरा: सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ।
नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।
डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो। हाल… विस्तृतमा